आफ्नै काकाको छोराले पैत्तृक सम्पत्ति हडप्न खोजेको भन्दै बबाल

काठमाडौं । रौतहट जिल्ला गरुडा नगरपालिका–३ मलाही टोलका स्थानीय बासिन्दा राजा सहनीले आफ्नै काकाको छोरा रामचन्द्र सहनीले आफूलाई पटक–पटक दमन गर्ने गरेको र पैत्तृक सम्पत्ति हडप्न खोजेको आरोप लगाएका छन । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित राजा सहनीले आफ्नै काकाको छोरा रामचन्द्रले बेला–बेलामा आफुमाथि मुद्दा दायर गर्दै दुःख दिएको तथा आफ्नी छोरी … Continue reading आफ्नै काकाको छोराले पैत्तृक सम्पत्ति हडप्न खोजेको भन्दै बबाल